diff --git a/i18n/README.ne.md b/i18n/README.ne.md index b0f74099bcb..65fae41f714 100644 --- a/i18n/README.ne.md +++ b/i18n/README.ne.md @@ -5,9 +5,9 @@ --- -# सुपबेस +# सुपाबेस -[सुपबेस](https://supabase.com) एक खुल्ला स्रोत फायरबेस विकल्प हो। हामीले यसमा उद्यम-ग्रेडका खुल्ला स्रोत उपकरणहरू प्रयोग गरेर फायरबेसका सुविधाहरू निर्माण गर्दैछौं। +[सुपाबेस](https://supabase.com) एक खुल्ला स्रोत फायरबेस विकल्प हो। हामीले यसमा उद्यम-ग्रेडका खुल्ला स्रोत उपकरणहरू प्रयोग गरेर फायरबेसका सुविधाहरू निर्माण गर्दैछौं। - [x] होस्ट गरिएको Postgres डाटाबेस - [x] रियलटाइम सदस्यताहरू @@ -31,7 +31,7 @@ ## स्थिति -- [x] अल्फा: हामी ग्राहकहरु को एक सानो समूह संग सुपबेस परीक्षण गर्दैछौं। +- [x] अल्फा: हामी ग्राहकहरु को एक सानो समूह संग सुपाबेस परीक्षण गर्दैछौं। - [x] सार्वजनिक अल्फा: सबैले [app.supabase.com](https://app.supabase.com) मा साइनअप गर्न सक्दछन्। तर तपाईं केहि अवरोधहरू प्राप्त गर्न सक्नुहुन्छ। - [x] सार्वजनिक बीटा: अधिकतर गैर-उद्यम प्रयोगका मामलाहरुका लागि पर्याप्त स्थिर। - [ ] सार्वजनिक: उत्पादन प्रयोगको लागि तयार। @@ -44,16 +44,16 @@ ## यो कसरी काम गर्दछ -सुपबेस एक खुल्ला स्रोत उपकरणहरूको संयोजन हो। हामी उद्यम-ग्रेड, खुल्ला स्रोत उत्पादनहरू प्रयोग गरेर फायरबेसको सुविधाहरू निर्माण गर्दैछौं। यदि उपकरण र समुदायहरू एमआईटी, अपाचे २ वा बराबरका खुल्ला लाइसेन्सको साथ अवस्थित छन् भने हामी त्यसको प्रयोग र समर्थन गर्दछौं। यदि उपकरण अवस्थित छैन भने, हामी त्यसलाई आफैं सिर्जना गर्छौं र स्रोत खुल्ला गर्छौ । सुपबेस फायरबेसको १ देखि १ म्यापि होईन। हाम्रो उद्देश्य भनेको विकासकर्ताहरूलाई खुल्ला-स्रोत उपकरणहरू प्रयोग गरेर फायरबेस जस्तो अनुभव दिने हो। +सुपाबेस एक खुल्ला स्रोत उपकरणहरूको संयोजन हो। हामी उद्यम-ग्रेड, खुल्ला स्रोत उत्पादनहरू प्रयोग गरेर फायरबेसको सुविधाहरू निर्माण गर्दैछौं। यदि उपकरण र समुदायहरू एमआईटी, अपाचे २ वा बराबरका खुल्ला लाइसेन्सको साथ अवस्थित छन् भने हामी त्यसको प्रयोग र समर्थन गर्दछौं। यदि उपकरण अवस्थित छैन भने, हामी त्यसलाई आफैं सिर्जना गर्छौं र स्रोत खुल्ला गर्छौ । सुपाबेस फायरबेसको १ देखि १ म्यापि होईन। हाम्रो उद्देश्य भनेको विकासकर्ताहरूलाई खुल्ला-स्रोत उपकरणहरू प्रयोग गरेर फायरबेस जस्तो अनुभव दिने हो। **वर्तमान योजना** -सुपबेस एक [होस्ट गरिएको प्लेटफर्म](https://app.supabase.com) हो। तपाई आफै साइन अप गर्न सक्नुहुन्छ र कुनै स्थापना बिना सुपबेस प्रयोग गर्न सक्नुहुन्छ। हामी अझै स्थानीय विकासको अनुभव सिर्जना गर्दैछौं। यो प्लेटफर्म स्थिरताको साथ हाम्रो मूल फोकस हो। +सुपाबेस एक [होस्ट गरिएको प्लेटफर्म](https://app.supabase.com) हो। तपाई आफै साइन अप गर्न सक्नुहुन्छ र कुनै स्थापना बिना सुपाबेस प्रयोग गर्न सक्नुहुन्छ। हामी अझै स्थानीय विकासको अनुभव सिर्जना गर्दैछौं। यो प्लेटफर्म स्थिरताको साथ हाम्रो मूल फोकस हो। ![आर्किटेक्चर](https://user-images.githubusercontent.com/70828596/187547862-ffa9d058-0c3a-4851-a3e7-92ccfca4b596.png) - [PostgreSQL](https://www.postgresql.org/) एक वस्तु-रिलेशनल डाटाबेस प्रणाली हो जसले ३० बर्ष भन्दा बढी सक्रिय विकासको साथ विश्वसनीयता, सुविधा मजबूती र प्रदर्शनको बलियो प्रतिष्ठा कमाएको छ। -- [Realtime](https://github.com/supabase/realtime) एक Elixer सर्भर हो जसले तपाइँलाई वेबसकेटहरू प्रयोग गरेर PostgreSQL इन्सर्टहरू, अपडेटहरु, र डिलीटहरु सुन्न अनुमति दिन्छ। सुपबेसले पोष्टग्रेसको भित्र निर्मित प्रतिकृति कार्यक्षमता सुन्दछ, प्रतिकृति बाइट स्ट्रिमलाई JSON मा रूपान्तरण गर्दछ, र त्यसपछि JSON लाई वेबसकेटमा प्रसारण गर्दछ।। +- [Realtime](https://github.com/supabase/realtime) एक Elixer सर्भर हो जसले तपाइँलाई वेबसकेटहरू प्रयोग गरेर PostgreSQL इन्सर्टहरू, अपडेटहरु, र डिलीटहरु सुन्न अनुमति दिन्छ। सुपाबेसले पोष्टग्रेसको भित्र निर्मित प्रतिकृति कार्यक्षमता सुन्दछ, प्रतिकृति बाइट स्ट्रिमलाई JSON मा रूपान्तरण गर्दछ, र त्यसपछि JSON लाई वेबसकेटमा प्रसारण गर्दछ।। - [PostgREST](http://postgrest.org/) एक वेब सर्वर हो जसले तपाईको PostgreSQL डाटाबेसलाई सीधा एक RESTful एपीआई मा बदल्छ। - [Storage](https://github.com/supabase/storage-api) ले अनुमतिहरू प्रबन्ध गर्न पोष्टग्रेस प्रयोग गरेर S3 मा भण्डारित फाइलहरू प्रबन्ध गर्नका लागि RESTful ईन्टरफेस प्रदान गर्दछ। - [postgres-meta](https://github.com/supabase/postgres-meta) तपाईंको Postgres प्रबन्धको लागि RESTful एपीआई हो जसले तपाईंलाई टेबुलहरू प्राप्त गर्न, भूमिकाहरू थप्न र प्रश्नहरू चलाउन र अधिकको लागि अनुमति दिन्छ।